खेलकुद

राष्ट्रिय खुला किक बक्सिङ : पाँच स्वर्णसहित एपीएफ क्लब च्याम्पियन
-न्युजभित्तो

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले...

मनमोहन स्मृति क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई
-न्युजभित्तो

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई ८५ रनले हराउँदै आर्मीले लगातार दोस्रो पटक उपाधि चुमेको हो । सुनसरीको इनरुवामा आज भएको फाइनल खेलमा आर्मीले उपाधिसँगै रु चार...

शीर्ष स्थानको मछिन्द्र हिमालयन शेर्पासँग पराजित
-न्युजभित्तो

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब पराजित भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० गोलले हारेको हो । लिगमा मछिन्द्रको...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : सातौँ चरणका खेल शुक्रबारदेखि
-न्युजभित्तो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै
-न्युजभित्तो

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार...

‘ए’ डिभिजन लिग : जाउलाखेललाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
-न्युजभित्तो

काठमाडौँ । मच्छिन्द्र क्लब जाउलाखेल युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले जाउलाखेललाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रका लागि विशाल राईले निर्णायक गोल...

मच्छिन्द्र र मनाङका छ खेलाडीमाथि एन्फाले लगायो प्रतिबन्ध
-न्युजभित्तो

काठमाडौँ । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मच्छिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी शीर्ष स्थानमा
-न्युजभित्तो

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सरस्वती युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले सरस्वतीलाई १–० गोलले पराजित गरेको हो । आर्मीका लागि पहिलो...

सन्तोष साहुखल बने ‘ए’ डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडी
-न्युजभित्तो

काठमाडौँ । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गर्नुभएको हो । सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस...

ब्याडमिन्टनको विश्व वरियतामा नेपालका प्रिन्स चौधौँ स्थानमा
-न्युजभित्तो

काठमाडौँ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् । जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन । प्रिन्सले प्राप्त...