खेलकुद
काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको पुनः शीर्ष स्थानमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा आज भएको खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो...
चितवन । भरतपुर– १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा जारी जिल्ला स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जारी प्रतियोगितामा आयोजक ग्रीनल्याण्ड पब्लिक स्कुलसँगै सनराइज बोर्डिङ स्कुल, डेजी स्कुल र वाल्मिकी शिक्षा सदन सेमिफाइनलमा...
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मैदानको काम शुरु भएको छ । १६ लाख लिटर पानी क्षमताको सेयर वाल ड्रेनेज ढलानको काम सकेर शनिबारदेखि मैदानको काम शुरु भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो...
काठमाडौँ । पाँचौँ आरबिबी एनभिए क्लब च्याम्पियनशिपअन्तर्गत पुरुष भलिबलको उपाधि हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको पुरुषतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० सेटले हराउँदै हेल्प नेपालले उपाधि जितेको हो । हेल्प नेपालले...
काठमाडौँ । पाँचौँ आरबिबी एनभिए क्लब महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । एपीएफले २५–२३, २५–२१, २३–२५...
काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र...
काठमाडौँ । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ...
नवलपरासी । उत्तरमा चुरेदेखि महाभारतसम्मका अग्ला हरिया पहाड, दक्षिणमा कञ्चन बगेको नारायणी र नारायणीको काखमा रहेको चितवन राष्ट्रिय निकुञ्ज । यही सेरोफेरोमा रहेको छ सिजी गल्फ रिट्रिट । नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामभित्र शान्त र मनोरम स्थानमा रहेको...
चितवन । चितवनमा क्रिकेट खेलको विकासमा योगदान पुर्याउने मूल उद्धेश्यसहित माघ १७ देखि २५ गतेसम्म चितवन प्रिमियर लीग टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नारायणगढस्थित क्याम्पाचौरमा हुनेछ । नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को...
चितवन । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले प्रदेशका १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति चितवनको अध्यक्षमा युवा नेता प्रह्लाद प्रधानलाई...










