समाज
चितवन, २० असार । पूर्वी चितवनको खैरहनीमा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका कमानेका ३२ वर्षिय सुरज बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस्नेत हिजो आईतबार खैरहनी...
चितवन,असार २०। चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी लैजाने विद्युतको भूमिगत तारमा पटक–पटक समस्या आउँदा माडीवासीले दुःख त पाएका छन् नै मर्मतमा खटिने विद्युत प्राधिकरणका प्राविधिकहरु पनि हैरान छन् । माडी लगिएको विद्युत लाइनको ८ किलोमिटर निकुञ्ज क्षेत्रमा पर्दछ । सोही...
चितवन,२० असार– यातायात व्यवस्था सेवा कार्यालय चितवनले साउन दोस्रो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल सुरु गर्ने तयारी थालेको छ । कार्यालयले असार अन्तिम सातादेखि नै ट्रायल सुरु गर्ने बताएको थियो । तर ट्रायल सेन्टर छनोटको बिषयमा विवाद...
चितवन,२० असार– भूमिहिनलाई जग्गा दिने काम वर्तमान अवस्थाबारे महानगर प्रमुख रेनु दाहालको चासो दिनु भएको छ । भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राख्नु भएको...
चितवन,असार २०- बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उहाँले हात्ती वनभोजका लागि...
चितवन, असार १९- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक गिरीराज उपाध्यायमाथि भएको आक्रमणको विभिन्न संघसंस्थाले विरोध गरेका छन् । प्राध्यापक उपाध्यायलाई विज्ञान संकायको बीएस्सी वातावरण विज्ञान पहिलो वर्षमा कक्षा लिइरहेको अवस्थामा शुक्रबार कक्षा कोठाबाहिर निकाली आक्रमण भएको हो । आक्रमणको विरोधमा...
चितवन,१९ असार– भरतपुर महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका बालगृहहरुको अनुगमन गरिएको छ । आज (आइतबार) महानगर उप-प्रमुख चित्रसेन अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, महानगर तथा वडाका प्रतिनिधिहरुले अनुगमन गरेका हुन् । अनुगमन पश्चात महानगरका उप-प्रमुख अधिकारीले मापदण्ड अनुसार सञ्चालन...
काठमाडौं, असार १९- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ...
चितवन,१९ असार– मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ। निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण...
चितवन,असार १९- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि भएको दुव्यवहारको विरोधमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्नुका साथै प्रदर्शन गरेका छन् । प्राध्यापकलाई आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको...












