समाज

चितवनका ५० हजार परिवार बाढीको जोखिममा,सबैभन्दा बढि भरतपुर महानगरपालिकामा
-न्युजभित्तो

चितवन,असार १६- जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी...

अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड २१ घण्टापछि सञ्चालनमा
-न्युजभित्तो

कावासोती, १६ असार । बाढीले् डाईभर्सन बगाएपछि अवरुद्ध बनेको नारायणगढ–बुटवल सडक अण्ड सञ्चालनमा आएको छ । आज बिहान ३ बजेबाट सडक सञ्चालनमा आएको हो । अरुणखोला–दुम्कीबास खण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि सडक अवरुद्ध थियो । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र...

नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा
-न्युजभित्तो

चितवन, असार १५- नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी...

नारायणगढ-मुग्लिन र मुग्लिन-कुरिनटार सडकमा एकतर्फी यातायात सञ्चालन
-न्युजभित्तो

चितवन,असार १५- पहिरोका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडक खण्डमा बुधबार बिहानदेखि एकतर्फी यातायात सञ्चालन भएका छन् । नारायणगढ मुग्लिन सडकको चार किलो र टोपे खोलामा पहिरो गएपछि एकतर्फी रुपमा सवारी सञ्चालन भएका हुन् । त्यस्तै पृथ्वीराजमार्गको मुग्लिन...

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन
-न्युजभित्तो

चितवन,१५ असार। विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् । गएको पाँच...

नवलपुरका तीनवटा खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
-न्युजभित्तो

नवलपुर, १५ अससार । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने...

गैँडाको खाग तस्करी गर्ने चितवनका प्रजा हेटौंडाबाट पक्राउ
-न्युजभित्तो

चितवन,असार १४- गैँडाको शिकार गरी खागको खरिद/बिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका वडा नं.११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ...

मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ
-न्युजभित्तो

चितवन,असार १४ आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ...

धानको बीमा गर्दै चितवनका किसान
-न्युजभित्तो

चितवन,असार १४- जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने...

चितवनका अधिकांश स्थानीय तहका उम्मेदवारले डेढ महिनासम्म पनि बुझाएनन् चुनावी खर्च विवरण
-न्युजभित्तो

चितवन, असार १४- चितवनका स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् । चितवनमा रहेका सात स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका मध्ये जम्मा ३२८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी...