समाज

एकले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको छ : मेयर रेनु दाहाल
-न्युजभित्तो

चितवन,२६ असार। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन् । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा मेयर दाहालले...

चितवनमा आफ्नै बसले किच्दा सह–चालकको ज्यान गयो
-न्युजभित्तो

चितवन,असार २६।  चितवनमा आफू कार्यरत बसले किच्दा सह–चालकको मृत्यु भएको छ ।आज (आइतबार) विहान ८ः१० बजेको समयमा भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । उनको ८ः५०...

बालबालिका विद्यालयबाटै दुर्व्यसनीमा फस्न थाले
-न्युजभित्तो

भरतपुर,असार २६।  विद्यालय तहबाटनै बालबालिकाहरु अहिले विभिन्न सामाजिक विकृति र लागुऔषध जस्ता कुलतमा फस्न थालेका छन् । चितवनका विभिन्न सरोकारवालाहरुको अनुभवमा यस्तो कुलतमा विशेष गरी कक्षा ७, ८ देखि १२ कक्षासम्मका बालबालिका बढी फस्ने गरेको पाइएको हो । विद्यालय वरिपरिको...

घर घरमा तुलसीको बिरुवा सारेर आज हरि शयनी एकादशी मनाइँदै
-न्युजभित्तो

चितवन,असार २६। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन...

लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली
-न्युजभित्तो

चितवन, २५ असार । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली चयन हुनु भएको छ । क्लबको हालै सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा...

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, दुई लाख जरिवाना
-न्युजभित्तो

सुर्खेत,२४ असार। राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।...

चितवनमा यस वर्ष चैते धान उत्पादन बढ्यो
-न्युजभित्तो

चितवन,२३ असार।  चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका अनुसार गत बर्षहरुको तुलनामा चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको हो। परियोजनाका अनुसार जिल्लाभर यस वर्ष ७ हजार ४७० हेक्टर क्षेत्रफलमा ३९ हजार...

सर्वोच्च अदालतको आदेशपछि रोकियो चितवनमा लाइसेन्स वितरण कार्य
-न्युजभित्तो

चितवन,असार २३। सर्वेच्च अदालतले चितवनबाटै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरणका लागि भइरहेको काम रोक्न आदेश जारी गरेको छ । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने सवारी चालक प्रशिक्षण केन्द्र संचालनको तयारी भइरहेका बेला सर्वेच्चले यस्तो आदेश...

चितवनमा सवारी साधनमा लेखिएका सायरी हटाउदै ट्राफिक प्रहरी
-न्युजभित्तो

चितवन,२३ असार।  चितवनमा ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान सुरु गरेको छ । केही दिनदेखि सवारी साधनमा लेखिएको सायरी, गजल, कविता तथा भनाइहरु हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै सवारी...

असार सकिन लाग्दा पनि चितवनका किसानले पाएनन् रासायनिक मल
-न्युजभित्तो

भरतपुर,असार २३- चितवनमा यस वर्ष असार २२ बित्दासमेत रासायनिक मलको अभाव उस्तै छ । जेठको अन्त्यदेखि जिल्लामा खेतमा धान रोपाइँ सुरु हुन्छ । तर, खेतमा धान रोपाइँ सुरु भए पनि हरेक वर्ष जस्तै यसवर्ष पनि जिल्लाका सहकारीमा रासायनिक मलको चरम...