समाज
भरतपुर,२२ असार– चितवनको भरतपुरमा वृत्ति मार्गनर्दिेशन तथा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा रहेको प्रर्दशनी केन्द्रमा सुरु भएको मेलाको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो । मेलाको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै...
चितवन,असार २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले शनिवार चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ । भरतपुरको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा रास्वपाले जिल्ला...
चितवन,असार २२- चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चेचौतारा नजिकै दुर्घटनामा परेको छ। आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा...
चितवन,असार २२- चितवनमा असार मसान्तभन्दा ७ दिन अगावै आर्थिक कारोवार बन्द हुने भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले आज (बुधबार) एक सूचना जारी गर्दै चालु आर्थिक बर्ष २०७८÷०७९ को आर्थिक कारोबार ७ दिन अगावै बन्द हुने जानकारी...
चितवन,असार २२- चितवनको माडिमा गएराती जंगली हात्तीले आक्रमण गर्दा एक जना घाइते भएका छन । माडी नगरपालिका ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो। उनको बघौडा अस्पतालमा...
चितवन,२२ असार। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५...
चितवन,असार २२- चितवनको भरतपुरमा दुई दिनसम्म चल्ने रोजगार मेला आज बुधबारदेखि सुरु हुँदैछ । सो मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न...
चितवन,असार २१- देवघाटधाममा कोरोनाका कारण दुई बर्ष रोकिएको बोलबम मेला यसबर्ष हुने भएको छ । देवघाट क्षेत्र विकास समितिले तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा यो वर्ष बोलबम मेलाको तयारी सुरु गरेको हो ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री...
काठमाडौं , २१ असार- रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।२४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस...
चितवन, असार २०- चितवनमा दुई दिनसम्म चल्ने रोजगार मेलामा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न लागिएको हो । यही असार २२ र...










