समाज
पाँचथर, १८ असार । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती...
चितवन, १७ असार । बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ। तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी...
चितवन,१७ असार – नारायणीको पुलबाट एक वृद्ध नदीमा हाम फालेका छन् । भरतपुर महानगरपालिका ११ का ७० वर्षीया बिष्णुप्रसाद पोख्रेल पुलबाट नदीमा हामफालेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पोख्रेल आज (शुक्रबार) बिहान ९:०८ बजे नदीमा हामफालेका हुन् । पुलमा...
चितवन,१७ असार– बलात्कारको मुद्दामा बयान फेर्ने महिलालाई चितवन जिल्ला अदालतले कैद फैसला सुनाएको छ । अदालतले पीडित भनिएकी तनहुँको देवघाट गाउँपालिका ६ कि ७ वर्षीया बालिकाकी आमा शान्ती तामाङलाई कैद फैसला सुनाएको हो । बालिकालाई गत चैत ४ गते नरायणी...
चितवन,असार १७- जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको परीक्षणका क्रममा उनीहरुमा यौनरोगको...
धादिङ, १७ असार । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा...
चितवन, असार १६– पश्चिम चितवनमा सिँचाईको लागि महत्वपूर्ण रहेको नारायणी लिफ्ट सिँचाईमा नयाँ उपकरण आउँदो दशैंपछि मात्रै जडान हुने भएको छ । अहिले वर्षायाम सुरु भइसकेकाले नयाँ उपकरण जडान गर्न नसकिएको हो । नारायणी लिफ्टमा रहेका चार वटा पुराना पम्प...
चितवन,१६ असार – चितवन मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्र (ट्रान्जिट पोइन्ट) बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । आज (बिहीबार) भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल संरक्षण तथा मानव बेचबिखनविरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत...
काठमाडौं,१६ असार – काठमाडौंमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका-५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई ललाई फकाई आफ्नै...
चितवन,१६ असार– चितवनमा चोरी गरेको मोटरसाइकल खरिद–बिक्रीमा संलग्न ६ जना पक्राउ परेका छन् । चितवनको विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने समूह लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा चितवन प्रहरीबाट खटिएको विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ६ युवालाई...









