सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनको खैरहनीमा खोलामा नुहाउने क्रममा बगाएर मृत्यु


  •    न्युजभित्तो/२० असार २०७९, सोमबार १३:३८ 
  • चितवन, २० असार । पूर्वी चितवनको खैरहनीमा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका कमानेका ३२ वर्षिय सुरज बस्नेत रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस्नेत हिजो आईतबार खैरहनी ५ स्थित दिदीको घरमा आएका थिए । आज बिहान १० बजेको समयमा नुहाउन स्थानीय ढुम्रे खोलामा गएका उनलाई खोलाले बगाएर मृत्यु भएको हो । ११ वर्षिय भान्जा मुकेश पौडेलसँगै गएका बस्नेतलाई नुहाउने क्रममा खोलाले बगाएको हो । उनको शव घटनास्थलबाट करिब २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.