चितवन,असार २६। चितवनमा आफू कार्यरत बसले किच्दा सह–चालकको मृत्यु भएको छ ।आज (आइतबार) विहान ८ः१० बजेको समयमा भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । उनको ८ः५० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए ।
आज (आइतबार) विहान ८ः१० बजेको समयमा भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । उनको ८ः५० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए ।