समाज

भरतपुर विमानस्थल, क्रिकेट रंगशालाको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-न्युजभित्तो

चितवन,असार २८ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति...

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीको कपाल
-न्युजभित्तो

जुम्ला,असार २८। जुम्लाको एक विद्यालयमा विद्यार्थीहरुले लामो समयसम्म कपाल नकाटेको भन्दै सजाय स्वरुप शिक्षकले कक्षा कोठामै कपाल काटिदिएका छन् । जुम्लाको तिला गाउँपालिका ८ मा पर्ने देउराली माध्यामिक विद्यालयमा कक्षाकोठाभित्रै चार जना विद्यार्थीको कपाल काटेको भिडियो सामाजिक सञ्जालमा भाइरल...

भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ
-न्युजभित्तो

भक्तपुर,२७ असार। भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय युव रहेका छन् । ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा युवकले बलात्कारको आरोप लागेको प्रहरीले जनाएको छ।...

चितवनमा दुर्घटना न्यूनीकरणका लागि चालिएको अभियान प्रभावकारी
-न्युजभित्तो

चितवन,२७ असार। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ । तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याइएको “जस आउँछ” अभियानले प्रहरीभित्रको सुदृढीकरण र व्यावसायिक प्रहरी बनाउन सहयोग...

कृषि विश्वविद्यालय र इसीमोडबीच द्विपक्षीय सम्झौता
-न्युजभित्तो

चितवन,२७ असार।  कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का बीच द्विपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवद्र्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि,...

नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु, एक घाईते
-न्युजभित्तो

चितवन, २७ असार । भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिंदै एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घटनामा परी ईच्छाकामना गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षिय सन्दीप...

रत्ननगरको बेल्सी पुलमा झुण्डिएको अवस्थामा मृत मानिस फेला
-न्युजभित्तो

रत्ननगर (चितवन), २७ असार । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा मृत मानिस फेला परेको छ । पुलको पिल्लरमा नाईनलको डोरीमा झुण्डिएको अवस्थामा उक्त पुरुष फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६:१५ बजेको समयमा...

कृषि विश्वविद्यालयका अनुसन्धानका प्राथमिकता क्षेत्रको छनोट
-न्युजभित्तो

चितवन, आसर २६। कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ । बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर,...

३२५ आरका लायन्स क्लवका अध्यक्षहरुलाई प्रशिक्षण
-न्युजभित्तो

चितवन, असार २६।  लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको आयोजनामा भरतपुर महानगरपालिक–२९ दासढुङ्गामा डिष्ट्रिक्ट गभर्नर (प्रेसिडेन्ट मीट, प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम) सम्पन्न भएको छ । डिष्ट्रिक्टमा आबद्ध रहेका क्लबहरुका अध्यक्षहरुको कार्यकुसलता अभिबृद्धि गर्ने उदेश्यले आयोजन गरिएको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५...

चितवनमा खुल्यो घडेरी बजार डटकम, अब घरमै बसेर घरघडेरी छान्न पाइने
-न्युजभित्तो

चितवन,२६ असार। पूर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् ।घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले घडेरी बजार डटकम सुरु गरिएको...