समाज
चितवन,असार ३०। महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनको नवर्निमित भवनको बुधबार उद्घाटन समारोहमा उहाँले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताउनुभएको हो । सरकारी वकिल कार्यालय,...
काठमाडौं,३० असार। काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका ५ जना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परी एकै परिवारका ५ जना घाइते भएका हुन् । हिजो बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिकाको भीमढुङ्गास्थित ४९ वर्षीय...
काठमाडौं,२९ असार। भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउने प्रयास जारी छ। आगलागिको कारण भने खुलेको छैन। ...
चितवन,२९ असार। भरतपुर महानगरले ल्याउने आर्थिक एव विकासका कार्यक्रमलाई सफल पार्ने निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ । सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमलाई सफल पार्न निजी क्षेत्र कटिबद्ध रहेको आज नारायणगढमा आयोजित एक अन्तर्रक्रिया कार्यक्रममा बोल्ने निजि क्षेत्रका बक्ताहरुले बताएका...
चितवन,२९ असार। चितवन जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग...
महोत्तरी,२९ असार। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आज दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की...
चितवन,असार २९। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश...
चितवन, असार २८। भरतपुर महानगरभित्र बसोबास गर्ने जेष्ठ पत्रकारले अब मासिक चार हजारका दरले भत्ता पाउने भएका छन् । भरतपुर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि जेष्ठ पत्रकार निवृत्तिभरण कोष स्थापना गरेको हो । भरतपुर महानगरभित्र बसोबास गर्ने पत्रकारको...
चितवन,असार २८। जिल्ला प्रहरी कार्यालय चितवनले हराएका २१ थान मोवाइल फेला पारेर सम्बन्धित धनिलाई बुझाएको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका मोवाइलहरु काठमाडौं,पर्सा,नवलपरासी जिल्लाबाट बरामद गरिएको हो । विभिन्न कम्पनीका १४ हजारदेखि १ लाख २५ हजारसम्म पर्ने मोवाइल आज...
चितवन,२८ असार। चितवनका निजी विद्यलायले ५० प्रतिशतसम्म शुल्क वृद्धिको माग गरेका छन् । निजी विद्यालयहरुको छाता संगठन संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) ले चितवनका सातै पालिकामा शुल्क वृद्धिको प्रस्ताव पेश गरेको छ । अहिलेकै शुल्कमा गुणस्तरीय...












