भृकुटीमण्डपमा रहेको ह्विलचियर गोदाममा आगलागी न्युजभित्तो/२९ असार २०७९, बुधबार १७:११ काठमाडौं,२९ असार। भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउने प्रयास जारी छ। आगलागिको कारण भने खुलेको छैन। तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
काठमाडौं,२९ असार। भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउने प्रयास जारी छ। आगलागिको कारण भने खुलेको छैन।