सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितुवाको आक्रमणमा काठमाडौंमा एकै परिवारका ५ जना घाइते


  •    न्युजभित्तो/३० असार २०७९, बिहीबार १०:४० 
  • काठमाडौं,३० असार। काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका ५ जना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परी एकै परिवारका ५ जना घाइते भएका हुन् ।

    हिजो बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिकाको भीमढुङ्गास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ । घरमा आएको चितुवा धपाउने क्रममा आक्रमण गर्दा भट्टराईसहित उनको परिवारका ५ जना घाइते भएका हुन् ।

    घाइतेहरु पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ । काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तिमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.