समाज
चितवन, साउन २। नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक पत्रकार कृष्ण आचार्यलाई कुटपिटमा संलग्न रहेका आरोपित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह फरार भएका छन् । आइतबार अपरान्ह ४ बजे नै जिल्ला प्रशासन कार्यालयले सिंहविरुद्ध...
चितवन,साउन २। साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। चितवन,तनहुँ र नवलपुरको संगम देवघाटधाम, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। ज्योतिषशास्त्रमा...
चितवन,साउन २। चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ। ९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो। बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्यांक शास्त्र, भेटेरिनरी...
चितवन,१ श्रावण। पत्रकारलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहसहित ८ जना कर्मचारीविरुद्ध मुद्धा दर्ता भएको छ । चितवन सञ्चालित नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई कुटपिट गर्ने आठ जना विरुद्ध जिल्ला...
चितवन,१ श्रावण। भरतपुरमा कारको ठक्करबाट गम्भीर घाइते एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका ७ का २४ वर्षीय अमरेश कुमार कुशवाह रहेका छन् । शनिबार भरतपुर महानगरपालिका १० स्याउली बजारमा विमानस्थलबाट बाइपास रोडतर्फ जाँदै गरेको बा १३...
चितवन,साउन १ । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने...
काठमाडौँ,१ श्रावण। काठमाडौं महानगरपालिकामा आजबाट कुहिले र नकुहिने फोहोर छुट्याएर उठाइने भएको छ । फोहोर व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय भएको महानगर प्रमुख बालेन्द्र शाहले बताउनुभएको छ । एकैछिनको सजिलोका लागि हामीले फोहोरा मिसाउने गर्दा निकै समस्या परेको शाहको भनाइ...
चितवन,१ श्रावण। चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका...
चितवन, साउन १। राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन...
चितवन, ३२ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासंघका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गरेको हो । जारी विज्ञप्तिमा...











