सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका विभिन्न क्षेत्रमा असार ३१ गते ९ घण्टा विद्युत् अवरुद्ध हुने


  •    न्युजभित्तो/२९ असार २०७९, बुधबार १६:५१ 
  • चितवन,२९ असार। भरतपुर महानगरले ल्याउने आर्थिक एव विकासका कार्यक्रमलाई सफल पार्ने निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ । सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमलाई सफल पार्न निजी क्षेत्र कटिबद्ध रहेको आज नारायणगढमा आयोजित एक अन्तर्रक्रिया कार्यक्रममा बोल्ने निजि क्षेत्रका बक्ताहरुले बताएका हुन् ।

    उद्योग बाणिज्य सघ चितवनले आज नारायणगढमा आयोजना गरेको भरतपुर महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान एव महानगरको समृद्धिमा निजि क्षेत्रको भूमिका विषयक अन्तर्रक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले महानगरका गौरबका आयोजनाहरुमा निजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन । कार्यक्रममा बोल्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीलेमहानगर बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

    भरतपुरको विकासमा निजी क्षेत्रको अत्यन्तै पृथक एवम् महत्वपूर्ण भुमिका रहेको छ उप प्रमुख अधिकारीले भने, महानगरको एकल प्रयासले मात्रै समृद्ध महानगर बन्न सक्दैन । उनले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा बिश्वास समेत ब्यक्त गर्नु भयो। उप प्रमुख अधिकारीले महानगरका ठुला र महत्त्वपूर्ण आयोजनाहरु छनौट गर्दा निजि क्षेत्रसग छलफल र सहकार्य गरेर नै गर्ने गरेको समेत प्रष्ट पारे ।

    स्मार्ट शौचालय बनाउनको लागि महानगरले जग्गा खोजिरहेको बताउदै उनले त्यसमा निजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको पनि बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघका कार्यसमिति सदस्य सहनलाल प्रधान,उद्योग बाणिज्य सघ चितवनका पुर्ब अध्यक्ष राजु श्रेष्ठ, रमेश कुमार पिया लगाएतले बोलेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.