चितवन,असार २८। जिल्ला प्रहरी कार्यालय चितवनले हराएका २१ थान मोवाइल फेला पारेर सम्बन्धित धनिलाई बुझाएको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका मोवाइलहरु काठमाडौं,पर्सा,नवलपरासी जिल्लाबाट बरामद गरिएको हो ।
विभिन्न कम्पनीका १४ हजारदेखि १ लाख २५ हजारसम्म पर्ने मोवाइल आज (मंगलबार) प्रहरी कार्यालयमा सम्बन्धित धनिलाई बुझाइएको सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो ।