सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हरियाली र सौन्दर्यका लागि सौराहाको थारु संग्रहालयमा वृक्षरोपण


  •    न्युजभित्तो/१४ श्रावण २०७९, शनिबार १२:४२ 
  • चितवन, साउन १४। पर्यटकीय क्षेत्र रत्न्ननगर–६ बछौलीमा रहेको थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र परिषरमा शनिबार वृक्षरोपण गरिएको छ । थारु कला र संस्कृतिको जर्गेना गर्दै आइरहेको संग्रहालयलाई हरियाली र सुन्दर बनाउनको लागि वृक्षरोपण गरिएको हो ।

    कलमी आँप, लिची र एभोकाडो लगाएत फलफूलको बिरुवा रोपिएको संग्रहालयका सचिव दिपेन्द्र कुमार चौधरीले जानकारी दिएका छ्न । कार्यक्रममा ६० थान फलफूलका बिरुवाहरु स्थानीय महिला समूहरुलाई वितरण गरिएको छ । फलफूलका बिरुवाहरु वितरण गर्दै संग्रहालयका अध्यक्ष खिलेन्द्रराज चौधरीले बढ्दो जलबायू परिवर्तन न्यूनीकरण गर्न बिरुवाको अत्यन्तै महत्व भएकोले बिरुवालाई राम्रोसंग हुर्काउन सबैलाई आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.