समाज

भोली नरायणी नदिमा पानीको सतह उच्च रहने, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

चितवन, साउन १९। भोली (शुक्रबार) नरायणी नदिमा पानीको सतह उच्च हुने भएको छ ।बाढी पुर्वानुमान महाशाखाका अनुसार नदिमा पानीको सतह उच्च हुने भएकोले तटीय क्षेत्रमा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको हो । तर नदीको जलसतह केही मात्रामा घटे...

चितवनमा भ्रष्टाचार र महंगीको बिरोधमा राप्रपाको प्रदर्शन
-न्युजभित्तो

चितवन,साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा भरतपुरमा विरोध प्रदर्शन गरेको हो। भरतपुरको रिजाल चोकदेखि चौविसकोठी सम्म र्‍याली निकालेर विरोध प्रदर्शन गरिएको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ...

चितवनको राप्तीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्‍यु, श्रीमान घाईते
-न्युजभित्तो

चितवन,१८ श्रावण। चितवनको राप्तिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो । भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ख ५९८६ नम्बरको ट्रकले...

चितवनको सैनिक महाविधालयले माग्यो आठ जना शिक्षक र कर्मचारी
-न्युजभित्तो

चितवन, साउन १८। चितवनको खैरहनी नगरपालिका–३ मा रहेको सैनिक आवासीय महाविद्यालयले शिक्षक र कर्मचारी गरेर आठजना माग गरेको छ ।नयाँ शैक्षिक शत्रका लागि विभिन्न विषयका सात शिक्षक र एक कर्मचारी आजबाट माग गरेको महाविद्यालयले सूचनामार्फत जानकारी गराएाको हो । विज्ञापनमा...

साउन २३ गतेदेखि मनकामना केबलकारको सेवा बन्द हुने
-न्युजभित्तो

चितवन, साउन १८। यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय केबलकार बन्द हुने भएको हो । कम्पनीले जारी गरेको विज्ञप्तिमा अनुसार एनालग कनेक्ट...

नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ९ः१० बजेदेखि सूचारु
-न्युजभित्तो

चितवन, साउन १८। नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु भएको छ । भरतपुर महानगरपालिका २९, मौरी खोलाको पहिरो पन्छाएपछि सडक सूचारु भएको हो । लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड गयराती पुनः अवरुद्ध भएको थियो । गयराति ५...

जबर्जस्ती करणी गरेको आरोपमा आफ्नै श्रीमान विरुद्ध उजुरी
-न्युजभित्तो

रुपन्देही, साउन १८। रुपन्देहीमा एक महिलाले आफ्नै पतिले बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी छिन् । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध आफ्नै श्रीमतीले लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर गत मंगलवार...

सुरक्षित बास स्थानको खोजिमा गाउँ छाड्दै स्थानीय
-न्युजभित्तो

कोशी, साउन १८ । बस्तीमा नदी पस्न सुरु गरेपछि सुरक्षित बास स्थानको खोजिमा स्थानीय गाउँ छोडेन बाध्य भएका छन् । आज बिहान सप्तकोशी नदी कटान गरी गाउँ पस्न थालेपछि स्थानीयले गाउँ छोडेन बाध्य भएका हुन् । प्रदेश १ प्रहरी...

२३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अबरुद्ध
-न्युजभित्तो

चितवन, साउन १८। लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।गयराति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी...

भरतपुरमा ठेकेदारको ढिलासुस्ती र लापरबाहीले सयौँ सडक निर्माण अलपत्र भयो: मेयर रेनु दाहाल
-न्युजभित्तो

चितवन, साउन १७। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकेदारको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताएकी छन् ।भरतपुर महानगरपालिका–१८ मा रहेको मिलन युवा क्लबले गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु...