समाज
चितवन,२५ श्रावण। नेपाल प्रेस युनियन चितवनले नबनिर्वाचित केन्द्रीय सदस्यलाई सम्मान एबं जिल्ला सदस्यलाई बिदाई गरेकमे छ। केन्द्रीय सदस्य अर्जन अधिकारीलाई सम्मान गरेकाे छ भने जिल्ला सदस्य कलमान श्रेष्ठलाई बैदेशिक राेगारिका लागि जापान जान लाग्नु भएकाेमा बिदाई गरेकाे छ । महासंघ...
दमौली, साउन २५। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा रु ५७ करोड भन्दा बढी खर्च भएको छ ।जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा रु ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भएको छ...
चितवन,साउन २५। देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही...
चितवन,२५ श्रावण। पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी...
चितवन, साउन २४ । सिटिजन्स बैँक इन्टरनेशनले १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ सञ्चालनमा ल्याएको छ ।चितवनको सौराहमा सम्पन्न बैँकका १८० शाखा प्रबन्धकहरुको भेलाबाट सुशासनमा अब्बल हुने घोषणासहित ती दुई मुद्धती...
चितवन, साउन २४। नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा बढी शाखाबाट सो सेवा...
चितवन, साउन २४ । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् ।यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन्...
चितवन, साउन २३- भरतपुरमा हावाहुरीसहित वर्षा भएको छ ।दिनभर घाम चर्केको भरतपुरमा साँझतिर हावाहुरीसहित वर्षा भएको हो । हावाहुरीसहित पानी पर्दा निकै गर्मी अनुभव गरिरहेका नागरिकले शितलताको महसुस गरेका छन् । अघिल्लो हप्ता तीनदिनसम्म लगातार झरी परेको चितवनमा विगत चार...
चितवन, साउन २३- कबिलास सामुदायिक बोर्डिङको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।साउन १७ गते देवघाट गाउँपालिमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका ११ वर्षीय रिभेज तामाङको आज उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भरतपुरको स्मल...
चितवन,२३ श्रावण। चितवनको भरतपुर महानगरपालिका ११ गणेस्थान चोकबाट १२ जुवाडे पक्राउ परेका छन् । प्रहरीले आज (सोमबार) बिहान ३:४० बजे गणेशस्थान चोकस्थित सुदिप भण्डारीको घरमा जुवा खेली रहेका १२ जनालाई पक्राउ गरेको हो । सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई...











