समाज

नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा
-न्युजभित्तो

चितवन, भदौ १। कालिका नगरपालिका–९ जुटपानीस्थित कयर खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एक स्काभेटर, दुई टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...

भरतपुरमा जग्गा वर्गीकरणका लागि मन्त्रालयको परिपत्र
-न्युजभित्तो

चितवन, साउन ३१। भरतपुर महानगरपालिका क्षेत्रको जग्गा वर्गीकरणका लागि महानगर अन्योलमा परेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र कृषि तथा गैरकृषि जग्गा छुट्याउन महानगरलाई परिपत्र गरे पनि काम कसरी गर्ने भन्ने अन्योल देखिएको...

चितवनमा गुड्ने सवारी साधनले एक हप्ताभित्र अनिवार्य डस्टबिन राख्नु पर्ने
-न्युजभित्तो

चितवन,साउन ३०। चितवन जिल्ला भित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा डस्टबिन राख्नु पर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको समन्वयमा सोमवार बसेको सरोकारवालाको वैठकले साना, ठूला सबै सवारी साधनमा डस्टबिन राख्नु पर्ने निर्णय गरेको हो...

भरतपुरमा विद्युत्का २७१ सेवाग्राही कालोसूचीमा,तीन पुस्तासम्म विद्युत् उपलब्ध नगराउने
-न्युजभित्तो

चितवन,साउन ३१। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट रु ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ ।...

चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गे र अर्ना विहीन
-न्युजभित्तो

चितवन, साउन ३१। वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो ।...

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने
-न्युजभित्तो

काठमाडौं, ३० साउन । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो । राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न...

त्रिपालमुनि राख्नु परेपछि भरतपुर कारागारका कैदीको स्थानान्तरण
-न्युजभित्तो

चितवन,साउन २८। भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए...

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडक निर्माणमा बेवास्ता, वर्षाको समयमा यात्रुलाई सास्ती
-न्युजभित्तो

चितवन, साउन २९। नारायणगढबाट काठमाडौँ वा पोखरा जाने यात्रुहरु यति खेर वर्षाको समयमा अलमलमा पर्ने गरेका छन् । मौसम र आकाश हेरेर नारायणगढ सडक पार गर्नुपर्ने अवस्था आएको छ । मुग्लिनतिर जादा पहिरो खस्ने हो कि भन्ने डर छ...

अब दैनिक ३ सय ५० वटासम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्छन्ः मेयर शाह
-न्युजभित्तो

काठमाडौं,साउन २९। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा मेयर शाहले लेख्नुभएको छ ‘फोहर बोकेका १ सय ५२ गाडी बञ्चरेडाँडा पुगे, अब...

त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक, चालक र सह चालक सकुशल
-न्युजभित्तो

चितवन, २८ साउन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे ना ७ ख ७१०३ नं. को ट्रक त्रिशूलीमा खसेको हो। उक्त...