सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कबिलास बोर्डिङको बसले ठक्कर दिँदा देवघाटको ११ वर्षीय बालकको मृत्यु


  •    न्युजभित्तो/२३ श्रावण २०७९, सोमबार १७:१७ 
  • चितवन, साउन २३- कबिलास सामुदायिक बोर्डिङको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।साउन १७ गते देवघाट गाउँपालिमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका ११ वर्षीय रिभेज तामाङको आज उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

    भरतपुरको स्मल हेभेन मोडल स्कुलमा कक्षा ५ मा अध्ययनरत उनको मेडिकल कलेजको भेन्टिलेटरमा उपचार भइरहेको थियो । देवघाट गाउँपालिका–५ पिपलटारका स्थायी बासिन्दा आमा रिना तमाङ र बुवा सोमन तामाङका एकमात्र छोरा ११ वर्षीय रिभेज तामाङको निधनमा स्मल हेभेन मोडेल स्कुलले श्रद्धाञ्जली व्यक्त गर्दै भोलि शोकमा विद्यालयको सबै पठनपाठन बन्द गरेको स्कुलका प्रिन्सिपल बिमल क्षेत्रीले नारायणी अनलाइनलाई जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.