नेपाल प्रेस युनियन चितवनद्वारा स्वागत तथा सम्मान कार्यक्रम
न्युजभित्तो/२५ श्रावण २०७९, बुधबार १४:५८
चितवन,२५ श्रावण। नेपाल प्रेस युनियन चितवनले नबनिर्वाचित केन्द्रीय सदस्यलाई सम्मान एबं जिल्ला सदस्यलाई बिदाई गरेकमे छ। केन्द्रीय सदस्य अर्जन अधिकारीलाई सम्मान गरेकाे छ भने जिल्ला सदस्य कलमान श्रेष्ठलाई बैदेशिक राेगारिका लागि जापान जान लाग्नु भएकाेमा बिदाई गरेकाे छ ।
महासंघ केन्द्रीय सचिब सृजना अर्याल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले सम्मान तथा बिदाई गर्नुभएकाे हाे ।
सम्मान ग्रहण पछि केन्द्रीय सदस्य अधिकारीले पत्रकारहरुकाेहको हितमा काम गर्न संगठन तयार रहेकाे बताउनुभयाे । पत्रकारिता क्षेत्रलाई मर्यादीत बनाउन प्रेस युनियन लागिपर्ने उहाँले बताउनुभयाे ।