समाज

शीतल निवास अगाडि पुगेर शरीरमा पेट्रोल खनाउदै निहारिकाले गरिन आत्महत्याको प्रयास
-न्युजभित्तो

काठमाडौँ, साउन २७ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्महत्याको प्रयास गरेकी छिन् । २ वर्षको छोरासहित शीतल निवास पुगेकी निहारिकाले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी हो ।बाटोमा...

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु
-न्युजभित्तो

चितवन,२७ श्रावण । चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका ६ प्यारीढापकी ८२ वर्षीया फुलमाया राई रहेकी छन् । राईलाई आज (शुक्रबार) बिहान ९ बजेर प्यारीढापबाट भण्डारातर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
-न्युजभित्तो

काठमाण्डौं, २७ साउन । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र...

चितवनमा शतप्रतिशत धान रोपाइँ, गत वर्ष उत्पादकत्व घटेर ३.५९ मात्रै
-न्युजभित्तो

चितवन, साउन २६। कृषि ज्ञान केन्द्र चितवनले यस वर्ष १०० प्रतिशत नै धान रोपाइँ भएको बताएको छ । जिल्लाको खेती योग्य २२ हजार ९२७ हेक्टर क्षत्रफलमै रोपाइँ सकिएको केन्द्रले आज (बिहीबार) नारायणी अनलाइनलाई जानकारी दिएको हो । गत वर्ष पनि यही...

मेघौली विमानस्थल घाँसे मैदानमा परिणत
-न्युजभित्तो

चितवन, साउन २६। भरतपुर विमानस्थल झण्डै चार करोड नाफामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार भरतपुर विमानस्थलले गत आर्थिक वर्षमा चार करोड ७१ लाख आम्दानी गर्दा झण्डै चार करोड रुपैयाँ नाफा गरेको हो । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा...

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या
-न्युजभित्तो

बझाङ,२६ श्रावण। बझाङको बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन्। आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन्। उनीहरु दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए।...

चितवनमा आजदेखि कृषि सामग्री कम्पनीको मल आउने
-न्युजभित्तो

चितवन, साउन २६ । चितवनमा आज (बिहिबार) देखि कृषि सामग्री कम्पनीले खरिद गरेको रासायनिक मल (युरिया) आउने भएको छ । कम्पनीका अनुसार चितवनमा आज मात्रै ४६ मेट्रिकटन मल आउन लागेको हो । चितवनका लागि ५ सय ५५ मेट्रिकटन मल मात्रै...

चितवनमा नारायणी नदीले बाढीले बगाएर भाले गैंडाको मृत्यु
-न्युजभित्तो

चितवन,२६ श्रावण। नारायणी नदीले बगाएर गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जानकारी दिएको छ । भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन...

महँगीको मारमा सौराहाको पर्यटन व्यवसाय, बुकिङको सिजनमा देखिएन उत्साह
-न्युजभित्तो

चितवन, साउन २५ । कोरोना महामारीले थलिएको सौराहाको पर्यटन व्यवसाय तंग्रिन नपाउँदै फेरि महँगीको मारमा परेको छ । अगस्ट लागेपछि होटलहरुमा बुकिङ सुरु हुने सौराहामा अहिले भने बाह्य पर्यटकहरुले थोरै सोधपुछ गर्न थालेका छन् । अझै पनि सौराहाका व्यवसायीहरु बाह्य...

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित
-न्युजभित्तो

बैतडी,२५ श्रावण। बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या...