पूर्वी चितवनका विभिन्न क्षेत्रमा आज चार घण्टा विद्युत अबरुद्ध हुने
न्युजभित्तो/१ भाद्र २०७९, बुधबार १०:४६
चितवन,भदौं १ । पूर्वी चितवनका विभिन्न क्षेत्रमा आज चार घण्टा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्र अन्तर्गत ३३ केभी लाइनको पोल सडक विस्तारका लागि ३३/११ केभी पर्सा सवस्टेशनबाट वितरण भएको ११ केभि चैनपुर,टाँडी र सौराहा फिडर अन्तर्गत रत्ननगर,खैरहनी,कालिका र इच्छाकामना गाँउपालिकाका विभिन्न वडामा विद्युुत अबरुद्ध हुने भएको हो । विहान १० बजेदेखि २ बजेसम्म विद्युत अबरुद्ध हुने प्राधिकरणले जनाएको छ ।