समाज

मकवानपुरको जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
-न्युजभित्तो

हेटौंडा, असोज ६। मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ ।काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । प्रहरीले...

नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य हालसम्म १० प्रतिशत मात्र सम्पन्न
-न्युजभित्तो

चितवन, असोज ६ ।  २०७९ साउन २२ गते नै नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य सम्पन्न भइसक्नुपर्नेमा सडक निर्माणको काम हालसम्म १० प्रतिशत पनि सम्पन्न भएको छैन । समयमा सडक निर्माण सम्पन्न नहुँदा यात्रुले र स्थानीयलेसडकको धुलो तथा हिलोका कारण अति...

जेब्राक्रसमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु
-न्युजभित्तो

धादिङ, असोज ६। धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको हो । प्रहरीका अनुसार उक्त क्षेत्र हाल स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन...

कैलालीमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या
-न्युजभित्तो

कैलाली,६ आश्विन। कैलालीमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको आज (बिहीबार) बिहान हत्या भएको हो । ललिताको हत्या गरेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख...

महानगरले भत्काउने भएपछि वीर अस्पताल अगाडिका औषधि व्यवसायीले मागे सात दिनको समय
-न्युजभित्तो

काठमाडौं,६ आश्विन। काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएपछि व्यवसायीहरुले कम्तीमा सात दिनको समय मागेका छन्। महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेपछि व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न...

धानमा रोग लागेपछि चितवनका किसान चिन्तित
-न्युजभित्तो

चितवन,६ आश्विन। धानमा विभिन्न किसिमको रोग देखिए पछि चितवनका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञान केन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल...

डेँङ्गुका बिरामी बढ्दै
-न्युजभित्तो

रामपुर,५ आश्विन। पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए। उनका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मृत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको...

चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
-न्युजभित्तो

चितवन,५ आश्विन। चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन कार्यालय चितवनले नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङले...

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताए : दाहाल
-न्युजभित्तो

काठमाडौं,असोज ५। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए । संविधानको अन्तिम...

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर
-न्युजभित्तो

नवलपरासी,५ आश्विन । दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा...