समाज

विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाई
-न्युजभित्तो

गैँडाकोट,१० आश्विन। १७ औँ विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाई गरिएको छ । तटिय क्षेत्रका वडा कार्यालय, टोल विकास संस्था एवं संरक्षणकर्मीहरुको सक्रियतामा सरसफाइ गरिएको हो । गैँडाकोट नगरपालिकाले नदीलाई छुने नगरपालिका अन्तगर्तका वडा एवं टोल विकास संस्था,...

सप्तगण्डकीमा शुल्कवृद्धिको निर्णय कार्यान्वयन नगर्न अनेरास्वियू क्रान्तिकारीको माग
-न्युजभित्तो

चितवन,१० आश्विन। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सप्तगण्डकी ईकाइले शुल्कवृद्धिको निर्णय कार्यान्वयन नगर्न कलेज प्रशासनसँग माग गरेको छ । ईकाइ संयोजक प्रकाश देवकोटाले विज्ञप्ति जारी गर्दै २५ प्रतिशत शुल्कवृद्धिको निर्णय कार्यान्वयन सप्तगण्डकी बहुमुखी क्याम्पस प्रशासनसँग माग गरेका हुन् ।...

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
-न्युजभित्तो

चितवन, असोज १०। पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा...

मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेको छु: सन्दीप लामिछाने
-न्युजभित्तो

काठमाडौं,१० आश्विन। नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू विरुद्ध परेको बलात्कारसम्बन्धी उजुरीको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका छन्।  आइतबार राति सामाजिक सञ्जालमा एक लामो सन्देश लेख्दै सन्दीपले यसबीचमा आफू मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेका कारण...

चितवनका किसानले धानसँगै खेतमा माछापालन पनि सुरु
-न्युजभित्तो

चितवन, असोज ८। सुन्दा अचम्म लाग्ला ! तर पछिल्लो समय चितवनका किसानले धानसँगै खेतमा माछापालन गर्न पनि सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२५ फुलबारीका एक युवाले धान लगाएको खेतमा माछापालन गरेका छन् । २३ वर्षीय युवा रोमिन जङ्ग थापाले...

भारतीय माछाको अवैध आयात रोक्न चितवनका उद्योगी व्यवसायीको माग
-न्युजभित्तो

चितवन, असोज ८। भारतीय माछाको अवैध आयात अबिलम्ब रोक्न चितवनका उद्योगी व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार जिल्लाका सात वटा उद्योगी व्यवसायी संघ संगठनले पत्रकार सम्मेलन गरी भारतीय माछा आयातमा रोक लगाउन सरकारसँग माग गरेको हुन् । उद्योग वाणिज्य...

आजदेखि चितवनमा पनि पठाओको सेवा सुरु
-न्युजभित्तो

चितवन,८ आश्विन। राइड सेयरिङ प्लाटफर्म पठाओले आज (शनिबार) देखि चितवनमा पनि सेवा सुरु गरेको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा चितवनमा पनि विस्तार भएको हो । चितवनमा अटो र बाइकमा राइड सेवा...

चितवनमा ३ सय केजि अबैध गाँजा बरामद
-न्युजभित्तो

चितवन,७ आश्विन। चितवनमा ३ सय केजि अबैध गाँजा बरामद गरिएको छ । राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारा चोकमा पुर्वबाट पश्चिम तर्फ गई रहेको UP78BT 8570 नम्बरको ईन्डियन डिब्बा ट्रकमा अबैध रुपमा ३ सय केजि गाँजा बरामद गरिएको हो...

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा
-न्युजभित्तो

दाङ,७ आश्विन । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः...

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिम
-न्युजभित्तो

चितवन,७ आश्विन । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ । देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो ।विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाटधाममा पटकपटक पहिरो खस्दै आएको...