समाज
काठमाण्डौं, १२ असोज । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिर्पोटर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गर्नुभएको छ । शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहनु भएका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष...
काठमाडौ,असोज १२। यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। बिहान ट्राफिक प्रहरीले काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले...
सल्यान,असोज १२। सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा...
चितवन, असोज १२। महमा आत्मनिर्भर बन्ने प्रयासमा रहेका चितवनका मौरीपालक किसानलाई बजारकै समस्या छ । बजारसंगै चरन क्षेत्र कम हुँदा किसान–किसान बीच मनमुटाव र द्वन्द्व बढेको छ । चितवनको रत्ननगर नगरपालिका–६ सौराहकी अनिता खनालको घरमा ३ क्विन्टल मह त्यतिकै...
चितवन,१२ आश्विन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भोलि (बुधाबार) चितवन आउँदैछन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । चितवन क्षेत्र नम्वर ३...
चितवन,असोज ११ । जिल्लाका किसानले सरकारले सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समस्या देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा मगरका अनुसार पश्चिम चितवनमा यो समस्या देखिएको हो । उहाँले...
चितवन, असोज ११ । ४३औं विश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले आज (मंगलबार) साइकल यात्रा कार्यक्रम गरेको छ । भरतपुरदेखि सुरु भएको साइकल यात्रा बीस हजारी तालसम्म पुगेर समापन गरिएको थियो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै सेप्टेम्बर...
चितवन,११ आश्विन। नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् ।आज (मंगलबार) दिउँसो १२ः३० बजे भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर बेपत्ता भएका हुन् । धादिङ महाबिरबेशी घर भई हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय...
चितवन,११ आश्विन। चितवनको इच्छाकामना गाउँपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डमा प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृत रूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो । एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा...
चितवन,असोज ११। भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले रु दुई अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको छ । यससँगै खानेपानी व्यवस्थापन र शौचालयबाट निस्केको फोहर व्यवस्थापन तथा ढल व्यवस्थापनको काम...













