समाज
भरतपुर, असोज २३। झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको...
चितवन, असोज १७। नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ । आज बिहान करिब ८ बजेको समयमा बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी मुग्लिनले...
हेटौँडा,१७ आश्विन। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया...
चितवन,१७ आश्विन। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दसैंमा विद्युत अवरुद्ध हुन नदिने गरी सेवा दिने भएको छ । विद्युत कार्यालय भरतपुरले दसैंको बेलामा पनि इन्जिनियर तथा अन्य प्राविधिकहरुलाई २४ सै घण्टा ड्युटीमा खटाउने भएको हो । दसैंमा विद्युत सेवा...
चितवन, असोज १६। दसैँको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष...
चितवन,१६ आश्विन। चाडपर्वमा सामान्यतया चिनीको माग बढी हुन्छ । दसैं, तिहार र छठ जस्ता चाडपर्वको समयमा सबैको घरमा चिनी प्रयोग हुने परिकार बढी पाक्ने गर्छ । तर यिनै चाडपर्व लक्षित सुपथ मूल्य पसलमा भने चिनी नै छैन । साल्ट ट्रेडिङ...
चितवन, असोज १४। राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ गोलाघाट घुम्न आउने पर्यटकको लागि बस्ने उपयुक्त ठाउँ बनेको छ थारु होमस्टे । चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक मनमोहक सौन्दर्यताको भरपूर आनन्द उठाउन सक्छन्...
चितवन, असोज १४। मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । बिहीबार...
चितवन, असोज १४। नारायणी नदी किनारलाई तटबन्धनसहितको सौन्दर्यकरण गरिने भएको छ । यसका लागि नारायणी नदी व्यवस्थापन आयोजनाले आज टेण्डर आह्वान गरेको छ ।नारायणी तटबन्धन र सौन्दर्यकरण गर्नलागिएको टेण्डर आह्वान गरिएको शाही बताउँछन् । यो आयोजना नारायणी पुलदेखि नारायणी...
चितवन, असोज १३। चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका...











