चितवनमा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ
न्युजभित्तो/२५ आश्विन २०७९, मंगलवार १४:११
चितवन, असोज २५। चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको हो ।
उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।