समाज

रामेछापमा नयाँ प्रजातिको आलुको बिउँ उत्पादन
-न्युजभित्तो

काठमाडौँ,२०  मंसिर ।  रामेछापमा नयाँ प्रजातिको आलुको बिउँ उत्पादन गरिएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका १ डडुवामा परम्परागत बिउलाई विस्थापित गर्दै स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाई पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन...

भरतपुरमा खानेपानीको सेवा लिने १५ हजार घरधुरी थपिए
-न्युजभित्तो

चितवन, २० मंसिर।  भरतपुर महानगरपालिकामा चार वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् ।भरतपुर खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्कअनुसार १५ हजार नयाँ थपिएर अहिले खानेपानी प्रयोग गर्ने ३५ हजार घरधुरी पुगेका हुन् । अहिले दैनिक तीन लाख लिटर...

इन्गेजमेन्ट टुटेपछि जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, केटापक्षका ४ जनाविरुद्ध जाहेरी
-न्युजभित्तो

काठमाडौं,२० मंसिर।  काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी...

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत अवस्थामा फेला
-न्युजभित्तो

चितवन, २० मंसिर।  चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत गुन्द्रहिढाका मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको दक्षिण–पूर्व क्षेत्रमा सोमबार दिउँसो १२ बजे मृत गैंडा फेला परेको हो । उक्त गैैंडा...

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक दुर्घटना, चालकको मृत्यु
-न्युजभित्तो

चितवन, २० मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा...

नवलपरासीमा सवारी दुर्घटना बढेपछि पाँच स्थानमा प्रहरी बिट थपिँदै
-न्युजभित्तो

नवलपरासी,१९ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ ।जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र...

सन्दीपविरुद्ध किशोरीले अदालतमा दिइन् झन् चर्को बयान
-न्युजभित्तो

काठमाडौं,१९ मंसिर।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिएकी छन् । उनको बकपत्र प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा पनि चर्को रहेको अदालत स्रोतले बतायो । केही दिनअघि अदालतले दुई पटक गरी किशोरीको बकपत्र लिएको हो । उनले...

काठमाडौंमा चिनियाँ युवाको हानाहान, १ को मृत्यु, १ घाइते
-न्युजभित्तो

काठमाडौँ, १९ मंसिर ।  काठमाडौंमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार दिउँसो करिब १२ बजेतिर काठमाडौं महानगरपालिका–२५ इन्द्रचोकमा चिनियाँ युवाबीच झगडा भएको हो ।  विवादका क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । विवादका...

इन्द्र बानियाँविरुद्ध समाचार लेखेको आरोपमा दुई पत्रकारमाथि कुटपिट
-न्युजभित्तो

हेटौँडा, १९ मंसिर।  नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै मकवानपुरमा दुईजना पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेका छन् । वागमती एक्सप्रेस साप्ताहिकमा बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार...

सापकोटाहरुको वंशावली लगत संकलन हुँदै
-न्युजभित्तो

चितवन, १९ मंसिर । सापकोटाहरुको वंशावली लगत संकलन हुने भएको छ । यही मंसिर २० गते सापकोटा कल्याण केन्द्र नेपाल (सापकोटश वंशावली) भरतपुर महानगरपालिका ९ शरदपुरले सापकोटा वंशावलीको लगत संकलन कार्यक्रम आयोजना गरेको हो । सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला...