समाज
चितवन, १३ मंसिर । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ ।भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा तार भूमिगत गर्ने भनेर माओवादी केन्द्रका...
काठमाडौँ,१३ मंसिर। काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ...
चितवन, १३ मंसिर। भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने अभियान थाल्ने भएको छ ।आज (मंगलबार) ३५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन आग्रह गरेको हो । सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा...
चितवन, १२ मङ्सिर। ईच्छाकामना गाउँपालिका-१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ...
नवलपुर,१२ मंसिर। सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरूको भिड देख्न सकिन्छ । काठमाडौँ, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य...
काठमाडौँ,१२ मंसिर। नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका...
काठमाडौँ,१२ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ ।...
चितवन, ११ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको हो । जिल्ला प्रहरीका अनुसार घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको...
चितवन,९ मंसिर । चितवनमा लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ८ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरी टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं १ लोथरबाट लागूऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा...
काठमाडौं, ८ मंसिर । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।पौडेलले २५ हजार ४७ मत प्राप्त...













