समाज
चितवन, २३ मंसिर । रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर...
चितवन, २२ मंसिर। भरतपुरस्थित अन्तर्राष्ट्रिय स्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमलमा विन्टर सेल सुरु भएको छ । महाप्रबन्धक उज्ज्वल केसीले दिएको जानकारी अनुसार ग्राहकले मलप्रति दर्शाएको सद्भावको सम्मान स्वरुप र जाडो सुरु भएसँगै छुट दिइएको हो । भोलि मंसिर २३ देखि...
चितवन,२२ मंसिर। चितवनमा मोटरसाइकल र बलेरो गाडी एकआपसमा ठोक्किदा जर्मन नागरिकको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकल चालक जर्मन नागरिक ६० वर्षीय माइकल मेयर ओल्बर्सलेबेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले जानकारी दिएका छन् । चितवन मेडिकल...
सेन्जेन (चीन),२२ मंसिर। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ। पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो। चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ। पूर्व अर्थ र ऊर्जा मन्त्रीसमेत रहेका...
कैलाली, २२ मंसिर। दार्चुलाको ब्याँस गाउँपालिका-४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणमा वर्तमान र निवर्तमान गरी दुई वडाध्यक्ष प्रकाउ परेका छन् । बिस्टको घटनामा अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष, पूर्व वडाध्यक्षसहित थप एक जनालाई पक्राउ गरेको हो...
भरतपुर, २२ मंसिर। कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएका...
चितवन, २१ मंसिर। भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आएको छ ।मंसिर महिनाबाट कार्यान्वनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग सात हजार लिटरसम्म निःशुल्क खानेपानी...
डडेलधुरा, २१ मंसिर। डोटीमा चितुवाको आक्रमणबाट ५ जना स्थानीय घाइते भएका छन् । हिजो मंगलबार साँझ डोटीको पूर्वीचौकी गाउँपालिका-५, बटालामा चितुवाको आक्रमणबाट बालकसहित ५ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला,...
चितवन,२१ मंसिर। राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् । आयोगले साउन...
दोधारा चाँदनी,२१ मंसिर। कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले...










