समाज
सप्तरी, १७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ । नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आमन्त्रणामा जिल्ला शाखाको साधारणसभा शनिबार हुनगइरहेको जिल्ला...
धनुषा, १७ मंसिर । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा...
चितवन, १६ मंसिर। चितवनको इच्छाकामना–५ ठङराङमा यसबर्ष लटरम्म फलेको सुन्तला फलेको छ । अहिले यहाँ उत्पादन भएको सुन्तला बजारमा जान थालेको छ । तामिन क्षेत्रका धेरै सुन्तलाको बोट मरेपनि ठङराङको बगैँचामा एउटा बोटमा तीन कुन्टलसम्म सुन्तला फलेको तामिन कृषि...
चितवन, १६ मंसिर । नारायणी नदी किनारको चौरमा प्लाष्टिकजन्य फोहोर गाडेर चितवन महोत्सव गर्ने तयारी भइरहँदा उक्त कार्यको चर्काे विरोध भइरहेको छ । भरतपुर महानगरपालिकाको स्वीकृतिमा उद्योग वाणिज्य संघ चितवनले १५० टेक्टर फोहोर नदी किनारमा गाडेर चौर सम्याएको छ ।...
चितवन,१६ मंसिर। नारायणी नदीमा डल्फिन देखिएको छ । नारायणी नदीको अमलटारी घाटमा बुधवार डल्फिन देखिएको हो । नेचर गाइड टेक महतोले ढुंगामा जाँदै गर्दा २ वटा डल्फिन देखेका बताएका छन् । डल्फिन देखेपछि उनले त्यसको फोटो समेत खिचेका छन्...
भरतपुर, ६१ मङ्सिर। चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो...
चितवन,१५ मंसिर। भरतपुर महागरपालिकाले व्यपसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम...
काठमाडौं,१४ मंसिर। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणघाट–हेटौंडा– पथलैया सडक विस्तारमा ढिलाइ हुने देखिएको छ ।सडक विभागको प्राथमिकतामा रहेको सो खण्ड विस्तारका लागि लागि स्रोत सुनिश्चित हुन बाँकी रहेकाले काम थाल्ने मिति पछाडि धकेलिएको हो । डीपीआर र स्रोत सुनिश्चितता बाँकी...
चितवन,१४ मंसिर। भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने...
भरतपुर,१४ मङ्सिर। चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन...












