समाज

समय तोकेरै काम पुरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाको अल्टिमेटम
-न्युजभित्तो

चितवन,२६ मंसिर ।  भरतपुर महानगरपालिकाले निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको...

महासंघ चितवन शाखाले पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग
-न्युजभित्तो

चितवन,२६ मंसिर।  नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । आइतबार साँझ क्याम्पा चौरमा भएको कन्सर्टमा पत्रकार आचार्यमाथि गढी सेक्युरिटीका सुरक्षाकर्मीले हातपात गरेका थिए । पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र...

चितवनमा जग्गाको भाउ ३० प्रतिशतसम्म घट्यो
-न्युजभित्तो

चितवन, २६ मंसिर।  चितवनमा घरजग्गाको मूल्यमा झण्डै ३० प्रतिशतसम्मले गिरावट आएको छ । बैँकको लगानी नहुँदा र ब्याज बढ्दै गएको कारणले जग्गाको मूल्यमा गिरावट आएको हो । चितवनको पदमपुरमा गत वर्षसम्म गठ्ठाको २७ लाख रुपैयाँ भनेको जग्गा घटेर करिब २४...

चितवनको खहरे खोलाको पानी ल्याउन श्रमदान
-न्युजभित्तो

भरतपुर,२५ मंसिर।   चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् । पानी ल्याउन ट्याङ्की र पाइप...

दुर्घटना न्युनिकरणका लागि यान्त्रिक परीक्षण गर्दै चितवन ट्राफिक
-न्युजभित्तो

चितवन,२५ मंसिर।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्युनिकरणका सवारी साधनहरुको लागि यान्त्रिक परीक्षण सुरु गरेको छ । ट्राफिक प्रहरीले मुख्य राजमार्ग हुँदै चल्ने सवारी साधनहरुको यान्त्रिक परीक्षण सुरु गरेको हो । जस अन्तर्गत आज (आइतबार) नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने...

वागमती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहर निकालियो
-न्युजभित्तो

काठमाडौं,२५ मंसिर ।   काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँचसय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहोर निकालिएको छ । वि.सं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो...

नवलपरासीको पाल्हीनन्दनमा दाइजोविना विवाह गर्ने ६ जोडी सम्मानित
-न्युजभित्तो

नवलपरासी,२५ मंसिर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा दाइजोविना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोविना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको...

चिनजानका व्यक्तिबाटै कञ्चनपुरमा १७ वर्षिया किशोरीमाथि बलात्कार, तीन जना पक्राउ
-न्युजभित्तो

कैलाली,२५ मंसिर । कञ्चनपुरमा १७ वर्षिया किशोरी बलात्कारगर्ने तीन जना प्रकाउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका स्थित कक्षा ९ मा अध्ययन किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना किशोरीको चिनजानको...

चितवनमा नेपथ्यको लाइभ कन्सर्ट आज : वे ग्रुपद्वारा क्याम्पाचौरमा सरसफाई
-न्युजभित्तो

चितवन,२५ मंसिर।   मानवसेवा आश्रमले चितवनमा आज नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । कन्सर्ट गर्नुअघी आज बिहान मानवसेवा आश्रम चितवन शाखाको आयोजना तथा वे ग्रुप नेपालको सहकार्यमा कन्सर्ट गरिने स्थान क्याम्पाचौरमा सरसफाई गरिएको हो । आज बिहान ७:०० बजेदेखी ८:००बजेसम्म क्याम्पाचौरमा सरसफाइ...

शिक्षामा लगानीअनुसारको प्रतिफल आएन: प्रधानमन्त्री शेरबहादुर देउवा
-न्युजभित्तो

काठमाडौं,२३ मंसिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले शिक्षाको हक मौलिक हकको रुपमा व्यवस्था गरेको बताए । सरकारले शिक्षा क्षेत्रको विकासको...