समाज

देवघाटको कन्या गुरुकुलमा खाद्यान्न सहयोग
-न्युजभित्तो

चितवन,१३ चैत्र। अधिकृत व्यवसायी संघ चितवनले देवघाट–१ मा रहेको श्री रामजानकी गार्गी कन्या गुरुकुलमा आवश्यक खाद्यान्नहरू वितरण गरेको छ । अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले उक्त गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेलाई उक्त खाद्यान्नहरू हस्तान्तरण गरेका हुन्...

धुर्मुस-सुन्तली फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी
-न्युजभित्तो

चितवन,१३ चैत्र। चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि अहिले रंगशाला निर्माणको काम ठप्प छ । फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि व्यवसायीले दबाब दिन थालेका छन् । रंगशाला निर्माणका...

नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत मात्र सकियो
-न्युजभित्तो

नवलपुर,१३ चैत्र। गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तारको कामका लागि भएको सम्झौताको म्याद सात महिनाअगाडि नै सकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि...

सेनाको ट्रक दुर्घटना, तीन जना घाईतेको उपचार हुँदै
-न्युजभित्तो

चितवन, १२ फागुन । नारायणगढ–मुग्लिन सडक खण्डमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २९ घुमाउनेमा आफै अनियन्त्रित भई ट्रकमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः५५...

३८ घरको पानी गन्हाएपछि ट्यांकी खोलेर हेर्दा भेटियो शव
-न्युजभित्तो

तनहुँ,१२ चैत। तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर...

चितवनमा सुरु भयो सवारी लाइसेन्स वितरणको सेवा
-न्युजभित्तो

चितवन,१२ चैत । यातायात व्यवस्था कार्यालय चितवनले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको सेवा सुरु गरेको छ । लाइसेन्स वितरणको लागि आजदेखि अनलाइन आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सरकारी संरचना गेष्ट...

सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन
-न्युजभित्तो

चितवन,१० चैत्र। सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन पाँचौं स्थानमा परेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार साक्षरता दर बढी हुने जिल्लामा कास्की पछि चितवन पाँचौंमा रहेको छ । चितवनको साक्षरता दर ८३.६८ प्रतिशत रहेको छ ।...

बालगृहहरूमा भरतपुर महानगरको अनुगमन
-न्युजभित्तो

भरतपुर,१० चैत्र। भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो । भरतपुर–८...

प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिए
-न्युजभित्तो

चितवन,१० चैत्र। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो । यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ ।...

भरतपुरमा सञ्चालित बालगृहहरुमा महानगरको अनुगमन
-न्युजभित्तो

चितवन,९ चैत्र। भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको अनुगमन गरेको छ । महानगरका उपमेयर चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको स्थलगत अनुगमन गरेको हो । भरतपुर–८ मा...