समाज

नुवाकोटमा टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु
-न्युजभित्तो

त्रिशूली, १८ चैत । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडाँै जान लागेको सुमो अपराह्न सोही...

रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षरोपण
-न्युजभित्तो

चितवन,१७ चैत । भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण गरिएको छ । शुक्रबार वृक्षरोपण कार्यक्रमको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वृक्षरोपण गर्नुभयो । सो क्रममा बोल्दै महागनर प्रमुख दाहालले भरतपुरका बनेका सयौ किलोमिटर सडकलाई सौन्र्दयकरणलाई प्राथामिकतामा...

बारामा परीक्षा सुरु भएको १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट
-न्युजभित्तो

जनकपुरधाम,१७ चैत । बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको विषयमा...

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन
-न्युजभित्तो

चितवन,१६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् । भरतपुरमा करिब २ अर्ब लागतमा ३ वर्षमा बन्ने गरी टर्मिनल भवनको शिलान्यास गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल...

भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

चितवन,१६चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् । बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबि गरेका हुन्। ‘आज म...

चैतेदशैँको अवसरमा विक्रमबाबा मेलामा भक्तजनको घुइँचो
-न्युजभित्तो

चितवन,१५ चैत । चैतेदशैँको अवसरमा आज विक्रमबाबा मेलामा भक्तजनको घुइँचो लागेको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा चैत ७ गते मङ्गलबार पूजा भएपछि मेला सुरु भएको...

बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु
-न्युजभित्तो

चितवन,१५ चैत । विगत दुई दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु गरिएको छ । बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षणकार्य सुरु गरेको हो । विसं २०५९ मा आएको...

चितवनमा तोरीको उत्पादन बढ्यो
-न्युजभित्तो

चितवन,१४ चैत्र । जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको...

चितवनको भरतपुरमा ‘१७ औँ राष्ट्रिय मह दिवस’ मनाइयो
-न्युजभित्तो

चितवन,१३ चैत्र। चितवनको भरतपुरमा ‘१७ औँ राष्ट्रिय मह दिवस’ मनाइएको छ । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जिवन’ भन्ने नाराका साथ भरतपुरमा सरोकारवाला व्यक्तिहरुले सोमबार (आज) मह दिवस मनाएका हुन् । मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि...

म्याग्दीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
-न्युजभित्तो

म्याग्दी, १३ चैत्र। म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक-एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...