समाज
जनकपुरधाम,९ चैत्र। धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् । तर, अनुसन्धानको लागि प्रहरीले बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । बुधबार सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा...
चितवन,८ चैत्र। हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो । महानगरको वडा...
चितवन,८ चैत्र। एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले...
चितवन,८ चैत्र। चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–६, लोथरखोला आसपास क्षेत्रमा अतिक्रमण गरि बनाईएका घरटहरा हटाएको छ । निकुञ्जले सरोकारवाला निकायसंग समन्वय गरि पटक–पटक घरटहरा हटाउन आग्रह गर्दा पनि अटेरी गरेपछि मंगलबार निकुञ्ज र खड्गदल गण...
दैलेख,८ चैत्र। नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन...
चितवन,८ चैत्र। भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको मात्रै फैसला भएको हो । भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये...
चितवन,८ चैत्र । रामपुर कृषि क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । क्याम्पसमा यसअघि विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दीका कारण निर्धारित समयमा चुनाव हुन सकेको थिएन । नेपाल प्रहरीको बाक्लो उपस्थितीमा आज निर्वाचन हुन लागेको हो ।...
चितवन,७ चैत्र। चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले आश्रम सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर टण्डनले आफूमाथि पटकपटक यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाइएकी हुन् । कक्षा...
ठोरी,७ चैत्र। पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ ।सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए । लामाको घर र गोठ...
चितवन,६ चैत्र। भरतपुर महानगरपालिकामा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका रहेको पाइएको छ। अटिजम केयर सेन्टर चितवनकी अध्यक्ष निर्मला डल्लाकोटीका अनुसार, ४४ जना बच्चा जन्मिदा १ जना अटिजम भएको बालबालिका जन्मने गरेको छन्। भरतपुरमा भएको अपाङ्गता समावेशी विकास समावेशी...
















