समाज

दुई वटा प्रश्नको उत्तर नलेख्दा कक्षा १ मा पढ्ने विद्यार्थीमाथि निर्घात कुटपिट
-न्युजभित्तो

झापा, ५ चैत्र। झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
-न्युजभित्तो

चितवन,५ चैत्र। भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु...

उत्कृष्ट काम गरेकोले भरतपुर महानगरले ३९ करोड ६ लाख रुपैयाँ अनुदान पाउने
-न्युजभित्तो

चितवन,५ चैत्र। उत्कृष्ट काम गरेकोले भरतपुर महानगरले ३९ करोड ६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षको लागि देशभरका स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेकोमा...

थन्किएर बसेको चितवनको क्रिकेट स्टेडियम अब सरकारले बनाउनु पर्छः सांसद पन्त
-न्युजभित्तो

चितवन,५ चैत्र। धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम बनाउन सरकारलाई नेकपा एमालेका सांसद रघुजी पन्तले आग्रह गरेका छन् । ‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चितवनको...

कृषि विश्वविद्यालयका डिनमाथि छानबिन गर्न बनेको समितिका संयोजकले दिए राजीनामा
-न्युजभित्तो

चितवन,५ चैत्र। कृषि तथा वन विश्वविद्यालयका डिनको विषयमा छानबिन गर्न बनाइएको समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन्। कृषि संकायका डिन प्राध्यापक जयप्रकाश दत्तले जुम बैठकमा महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भिडिओ...

मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन,५ चैत्र । वैशाख १ गतेबाट नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले दिएको जानकारी अनुसार २०८० वैशाख १ गतेबाट केवलकार सञ्चालनको तयारी गरिएको हो । उनले गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व...

होटलबाट आमा हराएपछि दुई बालबालिका अलपत्र
-न्युजभित्तो

धनगढी,५ चैत्र। कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको हो । बझाङको खप्तडछान्ना घर बताउने दुवै बालबालिकालाई शनिबार होटलबाट...

नेपाली जुत्ताचप्पल प्रदर्शनीमा घुईँचो, स्वदेशी उद्योग प्रवर्द्धनमा प्रशासन अग्रसर: सिडियो पौडेल
-न्युजभित्तो

चितवन,३ चैत्र। चितवनमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निश्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९” को...

अटोमा लैजादैँ गरेको २६ किलो गाँजासहित चितवनका तीन जना पक्राउ
-न्युजभित्तो

चितवन,२ चैत्र। प्रहरीले पर्साबाट लागुऔषध गाँजासहित चितवनका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन राप्ती नगरपालिका–१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो । त्यसैगरी उनीहरुसँगै वीरगञ्ज महानगरपालिका–३२ बस्ने रामतुल्लहा मिया पनि पक्राउ परेका...

जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
-न्युजभित्तो

चितवन,२ चैत्र। चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बन भएका छन् । जुम बैठक चलिरहँदा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गर्ने डीन जयप्रकाशलाई निलम्बन गरिएको हो । कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्य प्रसाद रेग्मीले...