सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन


  •    न्युजभित्तो/१० चैत्र २०७९, शुक्रबार १६:२२ 
  • चितवन,१० चैत्र। सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन पाँचौं स्थानमा परेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार साक्षरता दर बढी हुने जिल्लामा कास्की पछि चितवन पाँचौंमा रहेको छ ।

    चितवनको साक्षरता दर ८३.६८ प्रतिशत रहेको छ । जसमध्ये पुरुष ८८.९१ र महिला ७८.७४ प्रतिशत रहेका छन् । साक्षरता दर बढी हुनेमा पहिलो स्थानमा काठमाडौं जिल्ला रहेको छ । काठमाडौंको साक्षरता दर ८९.२३ प्रतिशत रहेको छ । यस्तै दोस्रो स्थानमा रहेको ललितपुरको ८८.०८ प्रतिशत, भक्तपुर ८७.९६ प्रतिशत र कास्की जिल्लाको ८७.७३ प्रतिशत रहेको छ ।

    यस्तै कम साक्षरता दर हुने जिल्लामा पहिलो नम्बरमा रौतहट रहेको छ । जहाँको साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ । महोत्तरीको ५९.७७ प्रतिशत, सर्लाहीको ६०.३१ प्रतिशत, हुम्लाको ६३.८४ प्रतिशत र बाराको ६४.५४ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.