सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिद्दकामेश्वर शिवालय मन्दिर भरतपुर १५ मा भोली महाशिबरात्रीको दिन बिबिध कार्यक्रम हुने


  •    न्युजभित्तो/२६ फाल्गुन २०७७, बुधबार १३:३८ 
  • रविन देवकोटा- चितवन,२६ फागुन । श्री सिद्दकामेश्वर शिवालय मन्दिर भरतपुर १५ गोपालगन्जमा भोली बिहिबार महाशिबरात्रीको दिन बिबिध कार्यक्रम हुने भएको छ।

    मन्दिर परिसरमा हुने शिबरात्री बिशेष कार्यक्रममा म्युजिकल चियर,खुल्ला बाल नृत्य प्रतियोगिता,खुल्ला पुरुष घैटो फुटाइ प्रतियोगिता, जेष्ठ नागरिक चौरासि वर्ष कटेका हजुरबा हजुरआमाहरुलाई अभिनन्दन कार्यक्रम समेत राखिएको शिबरात्री बिशेष कार्यक्रमका कार्यक्रम संयोजक अनिल बानियाँले बताउनुभयो।

    श्री सिद्द कामेश्वर शिवालय मन्दिर र श्री परोपकार आमा समुहको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रम भोलि १०बजे बाट नै सुरु हुने आयोजकले जनाएको छ।

    त्यस्तै बेलुकी भजन कृतन सहित बत्ति बालेर शिब धुनि ताप्ने र बिहान सम्म जागराम बसि भजनटोली बिदा गरिसके प्रश्चात यस बर्षको शिबरात्री बिशेष कार्यक्रम सकिने संयोजक बानियाँले बताउनुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.