समाज
काठमाडौँ, ९ चैत । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा...
चितवन, ८ चैत । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन मर्यादित बनाउन माग गर्दै साधारण सदस्य राजेश घिमिरेले ध्यानाकर्षणपत्र बुझाउनु भएको छ । आइतबार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई बुझाइएको ध्यानाकर्षणपत्रमा विगतमा महासंघको निर्वाचनमा कतिपय अमर्यादित गतिविधि हुने गरेको स्मरण...
चितवन, चैत ८ । पत्रकार महासंघ चितवनको यही चैत २५ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन चितवनले उम्मेदवार घोषणा गरेको छ । आज आइतबार बसेको युनियनको भेलाले नारायण प्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी...
काठमाडौँ, ८ चैत। यातायात व्यवस्था विभागलेयही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही...
काठमाडौँ, ८ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भन्नुभएको छ,...
ताप्लेजुङ, ८ चैत । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् । समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी...
चितवन, चैत ८ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासङ्घमा चुनावी सरगर्मी बढेको छ । केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन...
चितवन, ८ चैत । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार...
चितवन , ७ चैत । कालिका नगरपालिका वाड नम्बर ४ शहीद स्मृति कलेज पदमपुरमा हेल्प फर हेप्पिनेसको आयोजनामा शनिबार बृहत खुल्ला मेयर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हेल्प फर...
काठमाडौँ, ६ चैत । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा मृत फेला परेका दुई किशोरको पहिचान खुलेको छ । मृतकमध्ये एक नुवाकोटका १५ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेपलाञ्चोका १६ वर्षीय मंगल तामाङ रहेका छन् । मृतकहरुको शव नजिकै सल्फस नामक विषको...














