समाज
काठमाडौँ, ६ चैत । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ बस्ने २२ वर्षका जीवन भन्ने भीमबहादुर बुढाथोकी रहेका प्रहरीको केन्द्रीय...
काठमाडौँ, ६ चैत । सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमकोट चालु आर्थिक वर्षमा पनि सडक सञ्जालमा नजोडिने भएको छ । सडक विभागका अनुसार अहिलेको गतिमा काम हँुदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय...
लमजुङ, ६ चैत । चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो । विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद...
जनकपुरधाम, ६ चैत । परीक्षामा चिट बनाइदिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको रामचोक नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अफसेट प्रेस र फोटोकाँपी पसलका संचालकहरु हुन् । पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान तथा...
गलकोट, ६ चैत । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । जिल्लाको गलकोटको नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का...
काठमाडौं, ६ चैत । नेपालको चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा शुक्रबार राति ८ बजे पहिलो एपिसोड प्रशारण हुने बिहिबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो । यसअघिका दुई...
चितवन,६ चैत्र । चितवनको खैरहनी नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । दुई वर्षअघि कंकाली माध्यमिक विद्यालयमा सो कार्यक्रम लागू भए पनि चालु शैक्षिक सत्रमा दुई वटा विद्यालयमा थप गरिएको छ । खैरहनी माध्यमिक विद्यालय...
काठमाडौँ, ६ चैत । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको खरेल निकट स्रोतले जानकारी दिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका...
काठमाडौँ, ६ चैत । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ । महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु...
काठमाडौं, ६ चैत । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट एसएसपी अशोक सिंह नेतृत्वको टोली गएको छ । ...













