समाज
काठमाडौं, ९ चैत । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस...
गण्डकी, ९ चैत । पदयात्रा पर्यटनमा सन् १९८१ देखि चासो र चर्चामा रहेर पनि पछिल्ला समयमा ओझेलमा परेको भुज्रुङ्गखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धन एवं अखिल नेपाल पर्यटन मजदूर सङ्घ गण्डकी,...
बाँके, ९ चैत । बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया...
सर्लाही, ९ चैत । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु...
फुङ्लिङ, ९ चैत । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा उत्पादित गलैँचा १६ महीनादेखि नाकाबन्दले गर्दा बिक्री भएको छैन । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचाको प्रमुख बजार चीनका विभिन्न बजारमा खपत हुँदै आएकोे छ । सो क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाका रुपमा गलैँचा...
काठमाडौँ, ९ चैत । राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता चिरञ्जिीवी पौड्याललाई पितृशोक परेको छ । उहाँका पिता पुनाखर उपाध्यायको ९८ वर्षका उमेरमा आफ्नै निवास बूढानीलकण्ठ पासिकोटमा भएको हो । पर्वत बिहादी गाउँपालिकामा जन्मनुभएका उहाँ केही वर्षदेखि काठमाडौँमा बसोबास गर्नुहुन्थ्यो...
चितवन,, ९ चैत । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमजनतालाई भावनात्मकरुपमा जोड्ने उद्देश्यले यसका मुख्य अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’सहितको टोली मेची–महाकाली अभियानमा निस्केको छ । रंगशाला निर्माणकोे अवस्थाबारे घर-घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने यस अभियानको...
महोत्तरी, ९ चैत । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गर्नु भएसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो । गौशाला बजारस्थित...
कैलाली, ९ चैत । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। प्रहरी...
काभ्रेपलाञ्चोक, ९ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठानिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको...
















