काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटियो
न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १२:५१
काठमाडौं, ६ चैत । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट एसएसपी अशोक सिंह नेतृत्वको टोली गएको छ ।