समाज
काठमाडौं,३ फाल्गुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु पाँच वर्षपछि हामी घर फर्केको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि पार्टीबाट राजीनामा दिएका थापाले देशभरिबाट साथीहरूले राप्रपा नेपाललाई पुनर्गठन गरौँ भन्ने सुझाव आएको बताएका छन्। उनले सामाजिक...
चितवन,३ फागुन। नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । वर्षेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र ती मध्ये आधा मात्रै उपचारका पहुँचमा आउने जनाइएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२...
चितवन,३ फाल्गुन। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ। अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो। भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।अस्पतालले रु १४ करोड ३५...
भक्तपुर,३ फाल्गुन। भक्तपुरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका न।पा ९मा ब्रम्हायणीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ३ ख ४७६५ नं को बस र विपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८...
३ फागुन। उच्च घातक मानिने ‘एच फाइब एन वान’ बर्ड फ्लू नेपालका विभिन्न ठाउँका कुखुरा फार्महरुमा देखिन थालेको छ। नेपालमा पहिलो पटक सन् २०१९ मा २१ वर्षीय युवकको मृत्यु ‘एच फाइब एन वान’ बर्डफ्लूको कारणले भएको थियो। सन् १९९७...
चितवन, २ फागुन । नारायणगढ मुग्लिन सडक खण्डको जलवीरेमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१...
काठमाडौं,२ फाल्गुन। नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) काज सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ । प्रहरी प्रधान कार्यालय अनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन...
काठमाडौँ,२ फागुन। बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११।०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बनेका हुन् । सोही असन्तुष्टि...
मकवानपुर,२ फागुन। प्रदेश तथा जिल्लास्तरका सरकारी कार्यालयका सभा सम्मेलन तथा गोष्ठी आफ्नै सभाहलमा गर्ने उद्देश्य अनुसार निर्माण सुरु गरिएको ‘बागमती प्रदेश मुख्यमन्त्री सभाहल’ अलपत्र अवस्थामा रहेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिने भनिएको सो सभाहल म्याद समाप्त...
सिन्धुली,२ फाल्गुन । सिन्धुलीबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट कमलामाई नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण...











