समाज

नेकपा एमालेद्वारा आज पनि संसद अवरोध जारी
-न्युजभित्तो

काठमाडौँ,६ फाल्गुन ।  प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित...

आफ्नै बुवाको हत्याको आरोपमा दुई छोरा पक्राउ
-न्युजभित्तो

काठमाडौं,६ फाल्गुन।  कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । बिहीबार अपराह्न साढे ५ बजे कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले ६५ वर्षीय न्हुच्छे महर्जनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले छोरा ४५...

करेन्ट लागेर दाजुभाइको मृत्यु
-न्युजभित्तो

पाल्पा, ६ फागुन । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो । बिहीबार साँझ करिब ७...

देशभर ५७० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन।  देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कुल ९ हजार ७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना निको हुँदा ६ जना संक्रमितले ज्यान गुमाएका छन्।  यस्तै...

२ हजार ३०० विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने दावी : शिक्षामन्त्री
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले २ हजार ३०० विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने दावी गरेका छन् । मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा ‘आईसीटी ल्याब’ निर्माण गरिने बताए । बिहीबार एक कार्यक्रममा...

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ,५ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा...

भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुनभारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य...

अध्यक्ष ओलीविरुद्ध अख्तियारमा उजुरी
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको छ । स्रोतअनुसार नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा...

अनुचित व्यापारिक कारोबार गर्ने ८६३ फर्म कारबाहीमा
-न्युजभित्तो

काठमाडौँ,५ फागुन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो । अनुगमनबाट...

ज्येष्ठ नागरिकलाई सहायता
-न्युजभित्तो

बागलुङ,५ फागुन। ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ । पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले...