समाज

संस्कृतिविद् जोशी अस्पतालबाट डिस्चार्ज
-न्युजभित्तो

काठमाडौं,२ फाल्गुन।  संस्कृतिविद् सत्यमोहन जोशी किस्ट अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार अस्पताल भर्ना भएका जोशी ६ दिनपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएको हो । उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ...

मोटरसाइकल र स्कुटर एक-आपसमा ठोक्किदा चालकको मृत्यु
-न्युजभित्तो

रुपन्देही, २ फाल्गुन।  कपिलवस्तुमा मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार लु.३२ प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ९६०२ नम्बर स्कुटर ठोक्किदा वाणगंगा नगरपालिका-८ बस्ने २५ वर्षीय नमु पौडेलको मृत्यु भएको छ...

आगोले जलेर ६६ वर्षीय वृद्धको मृत्यु
-न्युजभित्तो

सर्लाही,२ फाल्गुन । सर्लाहीमा आगोले जलेर ६६ वर्षीय वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए...

चितवनका ५६ हजार बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

चितवन,२ फागुन।जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो। स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन...

लीलाधरको पुण्य तिथिमा श्रद्धाञ्जली सभा एवम् पुस्तिका विमोचन
-न्युजभित्तो

माडी १ फागुन । माडी क्याम्पसको आयोजनामा माडी क्याम्पसका संस्थापक अध्यक्ष एवम् विकासप्रेमी नेता लीलाधर आचार्यको ४५ दिनको पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा एवम् श्रद्धाञ्जली पुस्तिका विमोचन कार्यक्रम हिजो आइतबार माडी क्याम्पसमा सम्पन्न भयो । पैंतालिसौं दिनको पुण्यतिथिको अवसरमा माडी...

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस
-न्युजभित्तो

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ प्रणय दिवस । क्रिश्चियन धर्मालम्बिहरुको यो पर्व अहिले सबै धर्मावलम्बिहरुले मनाउन थालेका छन् । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पश्चिमी देशहरुमा मनाइने...

थप ५२१ जनामा कोरोना संक्रमण, एकैदिन १० जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा ६०३७ जनामा पिसिआर परिक्षण गर्दा ४२७ जना र ४०७८ जनामा एन्टीजेन परिक्षण गर्दा ९४ जना गरी जम्मा १०११५ नमुनाको परीक्षण गर्दा ५२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

बतासको होटेल सञ्चालनमा अवरोध नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
-न्युजभित्तो

काठमाडौं, १ फागुन ।  उच्च अदालत पाटनले अन्तरिम आदेशको टुंगो नलागेसम्म ०७६ वैशाख ३० गतेको सम्झौताअनुसार होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । व्यवसायी आनन्द बतासको कम्पनी होटेल आनन्द प्रा.लि.ले पशुपति क्षेत्र...

लाक्पा तामाङले कमल थापालाई दिए ‘राप्रपा नेपाल’को उपहार
-न्युजभित्तो

काठमाडौं,१ फाल्गुन। लाक्पा तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको तामाङले बताएका छन् । प्रेस विज्ञप्तिमा भनेका छन्, “एकदिन यस्तो अवस्था...

सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्‍यो : विष्णु रिमाल
-न्युजभित्तो

काठमाडौँ,१ फागुन। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेर सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्दै सर्वोच्च अदालतलाई हुँडल्ने काम गरेको बताएका छन् ‘अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ’,‘सत्ता पक्षले महाभियोगको...