सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच वर्षपछि हामी घर फर्केका छौँ : कमल थापा


  •    न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १६:४७ 
  • काठमाडौं,३ फाल्गुन ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु पाँच वर्षपछि हामी घर फर्केको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि पार्टीबाट राजीनामा दिएका थापाले देशभरिबाट साथीहरूले राप्रपा नेपाललाई पुनर्गठन गरौँ भन्ने सुझाव आएको बताएका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले पार्टी त्यागेपछि राप्रपा नेपाल दर्ता गरेर राख्नुभएका ल्हाक्पाजीले तपाईंको नासो लिनुस् भन्ने भावनात्मक ढंगबाट आग्रह गर्नुभयो,’ …. ‘देशभरिबाट साथीहरूले पनि राप्रपा नेपाललाई पुनर्गठन गरौँ भन्ने सुझाव आयो । पाँच वर्षपछि हामी घर फर्केका छौँ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.