समाज
काठमाडौं, १ फाल्गुन। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार भोलि सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि...
रुपन्देही । बुटवलमा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका हुन् । ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठोकाएर...
काठमाडौँ,१ फाल्गुन। संघीय संसद सचिवालयले राष्ट्रपति कार्यालय शितल निवासलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको जानकारी पत्र पठाएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आज आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्...
काठमाडौँ,१ फाल्गुन । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्मेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधीश जबरा स्वतः निलम्वित भएका छन् । जबरा निलम्बनमा परेसंगै सर्वोच्चमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम् न्यायाधीश दिपककुमार कार्की स्वतः कार्यबहाक प्राधानन्यायधीशको रुपमा कायम हुनेछन् । नेपालको...
काठमाडौँ,१ फाल्गुन। प्रधानन्यायधीश चोलेन्द्र शम्मेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधीश जबरा निलम्वित भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आज आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका...
काठमाडौँ,१ फागुन। एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना प्रदेश यात्राको क्रममा आज व्रतालुहरूले चाँगुनारायण पुगेर पूजाआजा गरेका छन् । आजदेखि प्रदेश यात्रा पनि समाप्त भएको पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर...
काठमाडौं,१ फाल्गुन । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसीका विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको दावी गरेका छन् । प्रवक्ता महतले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको समेत बताए । एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले...
काठमाडौं,१ फागुन। नेपाली काँग्रेसको सभापति पदका प्रत्यासी एवं नेता डा. शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई टक्कर दिंदै ५ बुँदे प्रस्ताव राखेका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले आफ्नो...
काठमाडौँ, १ फागुन। नेपालको प्रमुख क्यान्सर केयर सेन्टर तथा अस्पतालमध्ये एक हो, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल। यो अस्पतालको स्थापना २१ वर्षअघि भएको थियो। आजभन्दा दुई दशकअघि नेपालमा क्यान्सरको उपचार निकै झन्झटिलो र सबैको पहुँचमा थिएन। क्यान्सरको निदान र...
झापा, २९ माघ । चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो । आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत...











