समाज

सुनसरीको धरानमा जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा
-न्युजभित्तो

धरान,५ फाल्गुन।  सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ भने शवको शरीर भने फेला परेको छैन । प्रहरीका अनुसार हिजो बुधबार दिउँसो धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा भेटिएको टाउको र खुट्टा पुरुष मानिसको...

एमसीसीविरुद्ध प्रदर्शन: ९२ कार्यकर्ता पक्राउ
-न्युजभित्तो

काठमाडौं,४ फाल्गुन।  सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ पक्राउ परेका छन् । सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि गरेको प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत...

देशभर थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,४ फाल्गुन।  नेपालमा पछिल्लो २४ घण्टामा ६७८२ जनामा पिसिआर परिक्षण गर्दा ५४८ जना र २९७४ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी जम्मा ९७५६ नमुनाको परीक्षण गर्दा ६३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

भारतमा ३० हजार भन्दा बढी कोरोनाका सङ्क्रमित
-न्युजभित्तो

भारत,४ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित भएका...

अर्को लघुवित्तको आईपीओ पनि निष्काशन
-न्युजभित्तो

काठमाडौँ,४ फागुन। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी रहेको छ । कम्पनीले यहीँ फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । एकसय रुपैयाँ...

राजमार्ग बन्द गराउन खोज्ने माओवादीका १० कार्यकर्ता पक्राउ
-न्युजभित्तो

सिरहा,४ फागुन।  बाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य...

चितवनमा सात महिनामा ३० जना बेपत्ता
-न्युजभित्तो

चितवन, ४ फागुन। जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् । प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७०...

एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न डा. भट्टराईको चेतावनी
-न्युजभित्तो

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ड़ा. भट्टराईले एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन् । उनले...

सङ्गीत निर्देशक लहरीको निधन
-न्युजभित्तो

एजेन्सी,४ फाल्गुन।  बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन भएको छ । निर्देशक लहरीको ६९ वर्षको उमेरमा मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो । अन्तर्राष्ट्रिय समाचार अनुसार उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए...

देशभर थप ६८० जनामा कोरोना संक्रमण, १८३५ जना भए निको
-न्युजभित्तो

काठमाडौँ,३ फाल्गुन।  नेपालमा पछिल्लो २४ घण्टामा ४२५६ जनामा पिसिआर परिक्षण गर्दा ४८९ जना र २८३९ जनामा एन्टीजेन परिक्षण गर्दा १८२ जना गरी जम्मा ७०९५ * नमुनाको परीक्षण गर्दा ६८० * जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...